पक्राउ पर्नु अघि ‘गोरे’ले लेखेका थिए यस्तो निवेदन,म सानो माछालाई ठुलो माछाले मार्न आट्यो [भिडियो सहित ]

0

पछिल्लो समय सुन तस्करीका नाइकेको रुपमा चर्चित चुडामणि उप्रेती ‘गोरे’ ले पक्राउ पर्नुअघि नेपाल मानव अधिकार संगठनका नाममा जीवन रक्षासहित आत्मसर्मपण गर्ने कार्यमा सहयोग गरिपाउँ भन्ने निवेदन दिएको खुलासा भएको छ ।जीवन रक्षाको मागसहित गोरेले बक्तब्यमा भनेका छन् – ‘हाल नेपालमा चर्चामा रहेको ३३ किलो सुन प्रकरणमा मलाइ मात्र दोषी देखाई विभिन्न पक्ष तथा ब्यक्तीहरुले मेरै ज्यान लिनेसम्मको घटना घटाई अनुसन्धानमा रहेको विषयमा आफ्ना कुरा राख्न समेत बञ्चितगराउने र दोष जति सबै मेरो थाप्लामा हाल्ने देखिएकोले म आफ्नो राय राख्न तथा म सँग भएका प्रमाणहरु सम्बन्धित अदालत वा छानमिन समिति समक्ष राख्न चाहान्छु ।’

Share.

Comments are closed.

error: Content is protected !!