नौतले दरबारको पुनःनिर्माण हुँदै [फोटो फिचर]

0

भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रस्थित नौतले दरबारको पुनःनिर्माण गरिँदै । चीन सरकारको सहयोगमा दरबार पुनःनिर्माणले गति लिएकोे हो ।

तस्बिर : पूर्णप्रसाद मिश्र, रासस

Share.

Comments are closed.

error: Content is protected !!