नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर

0

चैत १८, काठमाडौं : नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यसप्रकार रहेको छ ।

साउदी रियाल एकको खरिददर २७ रुपैयाँ ७३ पैसा र विक्रिदर २७ रुपैयाँ ८९ पैसा ।

कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र विक्रिदर २८ रुपैयाँ ७२ पैसा ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैँया ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४७ पैसा ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९० पैसा र विक्रिदर २७ रुपैयाँ ०५ पैसा ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र विक्रिदर ९ रुपैयाँ ८५ पैसा ।

कुवेती दिनार एकको खरिददर ३ सय ४६ रुपैयाँ ९५ पैसा र विक्रिदर ३ सय ४८ रुपैयाँ ९५ पैसा।
बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ७४ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ३३ पैसा ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Share.

Comments are closed.

error: Content is protected !!