नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर

0

पौष ३०, काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ०७ पैसा र विक्रिदर २७ रुपैयाँ २३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८८ पैसा र विक्रिदर २८ रुपैयाँ ०५ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ६४ पैसा र विक्रिदर २७ रुपैयाँ ८० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ५६ पैसा र विक्रिदर २५ रुपैयाँ ७१ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५५ पैसा र विक्रिदर ९ रुपैयाँ ६० पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३७ रुपैयाँ ०४ पैसा छ भने विक्रिदर ३ सय ३९ रुपैयाँ ०३ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ६९ रुपैयाँ ३१ पैसा र विक्रिदर २ सय ७० रुपैयाँ ९० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Share.

Comments are closed.

error: Content is protected !!