नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर

0

पुस २९, काठमाडौं : नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यसप्रकार रहेको छ ।

साउदी रियाल एकको खरिददर २७ रुपैयाँ ०७ पैसा र विक्रिदर २७ रुपैयाँ २३ पैसा ।
कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८८ पैसा र विक्रिदर २८ रुपैयाँ ०५ पैसा ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैँया ६४ पैसा र विक्रिदर २७ रुपैयाँ ८० पैसा।
मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ५६ पैसा र विक्रिदर २५ रुपैयाँ ७१ पैसा ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५५ पैसा र विक्रिदर ९ रुपैयाँ ६० पैसा ।
कुवेती दिनार एकको खरिददर ३ सय ३७ रुपैयाँ ०४ पैसा र विक्रिदर ३ सय ३९ रुपैयाँ ०३ पैसा ।
बहराइन दिनार एकको खरिददर २ सय ६९ रुपैयाँ ३१ पैसा र विक्रिदर २ सय ७० रुपैयाँ ९० पैसा ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । अन्य देशको आजको विनिमय दर यसप्रकार रहेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!