नेपाल प्रहरीमा विचौलियाको हाबी

0

काठमाडौँ, ८ जेठ: आईजीपी बढुवामा भएको चरम चलखेलका कारण प्रहरीको कमाण्ड विचौलियाको हातमा पुग्ने खतरा बढेको छ ।

प्रहरी सरुवामा बिचौलियाहरु हाबी भएपछि यस्तो संकेत देखिएको हो ।

एसपी, एसएसपी र डिआईजीको सरुवामा पुर्ण रुपमा विचौलिया र नेताको आवरणका माफियाहरु हाबी भएका छन् ।

गृहमन्त्रीका निकट माफियाहरु तथा आईजीपी बनाउन सर्वेन्द्र खनाललाई सहयोग गरेका केही विचौलियाहरुले अहिले प्रहरी संगठन चलाउन थालेको आरोप छ । दृष्टि साप्ताहिकमा खबर छ ।

Share.

Comments are closed.

error: Content is protected !!