नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत चयन

0

काठमाडौँ, जेठ ४: पुर्नगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको आजको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ।

पार्टी एकतापछि आज पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो। बैठक हाल जारी रहेको छ।

 

Share.

Comments are closed.

error: Content is protected !!