नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराई आफ्ना फ्यानलाई भेट्न यसरी आए (भिडियो सहित)

0

काठमाडौँ, १२ माघ : नेपाल आइडलको व्यस्तता अझै पनि उत्तिकै छ । नेपाल आइडलका ३ बिजेता अहिले विभिन्न देशमा आफ्नो कार्यक्रम गरिरहेका छन् ।

टप थ्री सँगै सागर आले मगरको पनि व्यस्तता उत्तिकै छ । हालै विभिन्न देशमा कार्यक्रममा सहभागी भएको नेपाल आइडलको टोलि अहिले अमेरिकामा पुगेको छ। नेपाल आइडलका फस्ट रनर अप निशान भट्टराईको भर्खरै मात्र रिलिज गरिएको आफ्नै ‘छाया’ बोलको गितको बारेमा सम्पूर्ण दर्शकसंग प्रतिक्रिया लिंदै आफ्ना कुराहरु दर्शक सामु पस्केका छन् ।

फेसबुक मार्फत आफ्ना फ्यान तथा शुभचिन्तक समक्ष प्रत्यक्ष प्रस्तुत भएका भट्टराईले सबै दर्शकलाई मायाँ को चिनो स्वरुप आफ्नो गीत सुनाएका थिए।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!