नेपाली भूमिको सडकघाट सडक फराकिलो पार्ने कार्यमा भारतीय सीमा सुरक्षा बलको अबरोध

0

कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाटमा सडक फराकिलो पार्ने कार्य भारतीय सीमा सुरक्षा बल(एसएसवी)ले रोक्दै । भारतीय सीमासँग जोडिएको सडकघाटको नेपाली भूमिमै बाटो फराकिलो बनाउँदा भारतीय पक्षले हस्तक्षेप गरेपछि विवाद बल्झिएको छ ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Share.

Comments are closed.

error: Content is protected !!