नेपाली ताराबाट आफुलाई चिनाउन सफल गायिका जलजला परियार मृत्युलाइ जित्ने प्रयासमा [भिडियो सहित],

0

काठमाडौँ, १४ माघ : नेपाली ताराबाट आफुलाई चिनाउन सफल गायिका जलजला परियार अहिले जीवनको गाह्रो स्थितिमा छिन् । उनको दुबै मिर्गौलाले काम गर्न छोडेर अहिले टीचिङ हस्पिटलमा उपचार भैरहेको छ । यो उपचारमा धेरै रकमको आवश्यकता पर्ने भएकोले सबै कलाकारहरु अनि सम्पुर्ण सहयोगी मनहरुमा आर्थिक सहयोगको लागि अनुरोध गर्दछौं ।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!