नेपाली काङ्ग्रेस भक्तपुरद्वारा बिरामीलाई फलफूल वितरण

0

भक्तपुर, २४ भदौ : नेपाली काङ्ग्रेस भक्तपुरले आज भक्तपुर अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।

जननायक विश्वेश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको काङ्ग्रेसका जिल्ला सचिव उद्धव सिलवालले बताउनुभयो । सो कार्यक्रमका वक्ताहरुले काङ्ग्रेसले बिपीको मेलमिलापको नीतिलाई अवलम्वन गरेर जानुपर्ने बताउनुभयो । रासस

Share.

Comments are closed.

error: Content is protected !!