नेपाली काङ्ग्रेसद्वारा नयाँ बर्षकाे शुभकामना अादान प्रदान ।।

0

रबिन्द्र बराल
माेरङ, चैत्र २५ अाईतबार : नेपाली काङ्ग्रेस रंगेली नगरले अाउन लागेकाे २०७५ सालकाे शुभकामना अादानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । रंगेलीकाे सभाहलमा अाईतबार एक कार्यक्रमबीच उक्त कार्यक्रमकाे अायाेजना गरेकाे हाे ।

कार्यक्रम काे प्रमुख अतिथि माेरङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सदस्य डाक्टर मेनेन्द्र रिजाल ,क्षेत्र नम्बर ५ का अमृत अर्याल, त्यसैगरी माेदराज घिमिरे ,बजरंग अग्रवाल,दिलिप गछेदार ,शिव नारायण सिहं,राजेश गुप्ता ,गाेपाल सेडाई, लगायतकाे उपस्थित समेत रहेको थियाे ।

कार्यक्रममा डाक्टर मेनेन्द्र रिजाल ले कार्यक्रम लाई सम्बाेधन गर्दे भने अहिलेका प्रधानमन्त्री खड्ग प्रसाद (केपी ) अाेली भारत बिराेधी भएकाे तर भारत भ्रमण मा गएकाे मा समेत बताए ।१० बर्षकाे अबधि मा नेपाली काङ्ग्रेस ले अाफ्नाे धार समेत परिवर्तन गर्ने नसकेकाे र नेपाली काङ्ग्रेस ले माअाेवादी लाई तह समेत लगाएकाे बताएका छन ।

कार्यक्रममा नेपाली काङ्ग्रेस ले निर्वाचन संमन्धि तथा समीक्षा तथा संगठनिक सुदृढीकरण कसरी गर्ने बिषयमा समेत बाेलेका थिए ।उक्त कार्यक्रम काे सभापति रंगेली नगर का सभापति जगरनाथ मंण्डलकाे सभापतित्वमा साे कार्यक्रममा सम्पन्न भएको थियो । कार्यक्रममा रंगेली नगरपालिका ,धनपाल गाउँ पालिका सुनवर्सि नगरपालिका का नेपाली काङ्ग्रेस का प्रतिनिधि हरुकाे सहभागी समेत रहेको थियो ।

Share.

Comments are closed.

error: Content is protected !!