नेपालको सिमा मिचेको विरोधमा खाडीबाट युवाको आक्रोश, मोदीलाई यस्तो चेतावनी (भिडियो सहित)

0

काठमाडौँ, १३ माघ : भारतले सीमास्तम्भ मर्मत र पुनर्निर्माणका क्रममा सहायक सीमास्तम्भ नेपालतिर सारेर ५० बिघा जमिन मिचेको छ । अहिले नेपाल र भारतबीच उच्चस्तरीय सहमतिबाट हराएका र क्षतिग्रस्त पिलर निर्माण र मर्मतको क्रम चलिरहेको छ।

नेपालतर्फ सर्भे विभागकै टोली र भारततर्फ सीमा सुरक्षा बल (एसएसबी)ले निर्माणको जिम्मा पाएको छ । एसएसबीले वीरगन्ज महानगरपालिका वडा नम्बर–१ छपकैयामा सहायक स्तम्भ नेपालतिर सारेर नेपाली भूमि मिचेको स्थानीयले गुनासो गरेका छन् ।

छपकैया क्षेत्रमा १२ जनाभन्दा बढी स्थानीयको नम्बरीसहित झन्डै ५० बिघा जमिन मिचिएको स्थानीयको दाबी छ । यसै विषयमा एक नेपाली युवाले भारत सरकारलाइ आफ्ना कुरा यसरी राखेका छन् । ती युवाले भारत सरकारलाई के भने तलको भिडियो हेर्नुहोस्

हेर्नुहोस् भिडियो : 

Share.

Comments are closed.

error: Content is protected !!