चलचित्र ‘निर्जला’ को ‘यसपालीको दशैँमा’ बोलको गीत सार्वजनिक [हेर्नुहोस् भिडियो]

0

पिएनपिखबर, भक्तपुर। असोज १९ गते प्रर्दशन मिति तय गर्दैे फिल्म ‘निर्जला’को ‘यसपालीको दशैंमा’ बोलको गीत रिलिज गरिएको छ । राजधानीमा आयोजना गरिएको प्रेसमिटमा फूलपताीलाई प्रदर्शन मिति तोक्दै यो गीत रिलिज गरिएको हो ।

बाबुल गिरी र सुजाता बर्माको स्वर रहेको सार्वजनिक निर्जलाको यो गीतमा दिनेश सुबेदीको शब्द र बाबुल गिरीकै संगीत रहेको छ । भिडियोको कोरियोग्राफी कमल राईले गरेका छन् भने छायाँकन रवी कोइराला छायांकन गरेका छन् ।राजु गिरिले निर्देशन गरेको फिल्म निर्जलालाई प्रकास चन्द्र न्यौपानेले निर्माण गरेका हुन् ।

फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा, राजकुमार थापा, निक शर्मा, रश्मी भट्ट, शारदा गिरी, श्याम राई, पल्पसा ढंगोल, सुरबिर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ । दशैैंमा छक्का पञ्जा २ र जय भोले लाग्दैछन् ।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!