निक जोनसको २६ औ जन्मदिनमा प्रियंका चोपडाले राखिन ग्रयाण्ड पार्टी, शेयर गरिन यस्तो तस्विर

0

पिएनपिखबर, भक्तपुर : बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो हुनेवाला दुलाहा तथा अमेरिकन गायक जोनसको २६ औ जन्मदिनमा एक धमाकेदार पार्टी आयोजना गरिन। यस सेलिब्रेसनको एक खास तस्विर प्रियंकाले आफ्नो इंस्टाग्रम हेडलबाट फ्यानको साथमा शेयर पनि गरेकी छिन्। तस्विरमा निक र प्रियंकाको साथमा धेरै साथीहरु देखिए।

आजबाट निक २६ वर्ष पुगेका छन्। १८ जुलाईमा प्रियंकाको जन्मदिनमा निकले सारा दिन प्रियंकाको साथमा सारा दिन सेलिब्रेशन गरेर राम्रो समय विताएका थिए। त्यस्तै निकको बर्थडे सेलिब्रेशनको यस तस्वीर देखेपछि भन्न सकिन्छ कि निकको जन्मदिनमा पानि प्रियंकाले यादगार बनाउनको लागि कुनै कमी छोडेकी छैनन्।

प्रियंकाले आफ्नो इंस्टा स्टोरीमा एक तस्विर शेयर गर्दै निकलाई जन्मदिनको बधाई दिईन।

 

View this post on Instagram

 

Birthday Hang. ⚾️ 🎉

A post shared by Priyanka Chopra (@priyankachopra) on

Share.

Comments are closed.

error: Content is protected !!