नायिका सारिका घिमिरे र मनिष प्रितमका सर्वोकृष्ट अभिनय ”जुनी जुनी” हेर्नुहोस भिडियो सहित

0

काठमाडौं, २६ भदौ : नेपाली गायनको क्षेत्रमा स्थापित बनिसकेकी गायिका मेलिना राई र सुरेश लामाको स्वरमा ”जुनी जुनी” बोलको नयाँ गीत सार्वजनिक भएको छ। ज्ञानेन्द्र गिरीको शब्द् तथा सङ्गीत, गणेश चौधरीको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा नायिका सारिका घिमिरे र विराटनगरका मनिष प्रितमको सर्वोकृष्ट अभिनय रहेको छ ।

वासु न्यौपानेको छायाँकन रहेको गीतको भिडियोलाई नवराज उप्रेतिले ड्रोन र विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । राहुल बराइलीले निर्देशन रहेको भिडियोमा प्रेमका सम्वादहरुलाई समेटिएको छ ।
हेर्नुहोस भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!