नायक पललाई तिमी धड्कन हौँ मेरो भन्दै आंचल (भिडियोसहित)

0

काठमाडौँ : नायक पल र नायिका आंचलको अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक प्रमोद खरेल र गायिका राजीना रिमालको आवाज रहेको बिल्कुलै नयाँ रोमान्टिक गीत ‘तिमी हाँसेको पल’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

हरि कटुवालको शब्द रचनामा कमल अधिकारीले संगीत भरेको गीतको भिडियोलाई संगीतकार कमल अधिकारीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।अर्जुन तिवारीको छायांकन,शासन कंडेलको निर्देशन, कोरियोग्राफ श्रीजल बराल र निशान घिमिरेले सम्पादन गरेका हुन्।
हेर्नुहोस भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!