नाभिमा लगाउनुहोस यी ४ वस्तु पाउनुहुनेछ यस्तो अदभुत कमाल

0

काठमाडौँ : मानव शरीरको सम्पूर्ण स्नायुहरु नाभिसँग सम्बन्धित हुन्छ । त्यस कारण हामीले नाभिमा जे लगाउँछौं त्यसको प्रत्यक्ष प्रभाव हाम्रो शरीर र अनुहारमा पर्छ । शरिरका सम्पूर्ण अंगहरुले नाभि मार्फत पोषण तत्वहरु प्राप्त गर्दछ । यदि तपाईले नाभिमा यी ४ चिजहरु लगाउनु भएमा तपाईको अनुहारमा गज्जबको चमक आउनेछ ।

मह – यदि तपाई अनुहारको छाला सुख्खा हुने र डण्डीफोरको समस्याले दिक्क हुनु भएको छ भने मह एक-दुई थोपा लिएर नाभिमा मालिस गर्नुहोला, उक्त समस्याबाट छुटकारा पाउनुहुनेछ । तपाईले यस्तो दिनमा दुई देखि तीन पटक गर्नुपर्नेछ । त्यस पछि बिस्तारै तपाईको अनुहारको सुख्खापन गायब हुनेछ र डण्डीफोर आउन पनि बन्द हुनेछ ।

गुलाब पानी – गुलाब पानीलाई नाभिमा लगाउनुहोस् र यसलाई यतिकै छाडदिनुहोस । यसलाई नाभिमा लगाउँदा तपाईको अनुहारको दाग-धब्बा हट्नेछ र तपाईको छालालाई चाउरिपनबाट जोगाउनेछ । यसलाई पनि तपाईले दिनमा २ देखि तीन पटक लगाउनुपर्छ ।

घ्यु – नाभिमा घ्यु लगाई त्यसले मसाज गर्नुहोला । जसले तपाईको छालाको कालोपन हटाउन सहयोग गर्छ र अनुहारलाई आकर्षक र चम्किलो बनाउँछ ।

तोरीको तेल – हातमा दुई थोपा तोरीको तेल लिनुहोस् र यसले नाभिको मसाज गरी छाड्नुहोस । यसले तपाईको अनुहारको छालाको कोमलता बढाउँछ । र जस्तोसुकै चाउरिएको छालालाई नरम र मुलायम बनाउँछ । साथै ओठको सुख्खापन पनि हट्छ ।

Share.

Comments are closed.

error: Content is protected !!