दीप किशन गिरीको ‘हेर माया’ बोलको गीत सार्वजनिक [ भिडियो ]

0

पिएनपिखबर: गायक दीप किशन गिरीको ‘चर्चा’ एल्बमको ‘हेर माया’ बोलको नेपाली आधुनिक गीत हालसालै मात्र युट्युब मार्फत सार्वजनिक भएको छ । गायक गिरीको आफ्नै शब्द रहेको उक्त गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन्। मोडेल रोह्बिन र मनिसाको अभिनय रहेको यस गीतलाई गिरिराज पोखरेलले छायांकन गरेका हुन् ।

प्रेमीकाको तारिफले भरपुर गीतको म्युजीक भिडियोलाई शोभाराज पोखरेलले  निर्देशनगरेका छन।  गीतमा गायक गिरिले नै संगीत दिएका छन । पनिनी फिल्म्सको पोष्ट प्रोडक्सन रहेको यस गीतलाई भारत रेग्मीले सम्पादन गरेका हुन् ।

हेर्नुस भिडियो:

Share.

Comments are closed.

error: Content is protected !!