त्रिशूली नदीबगरमा गिट्टी कुटेर जीवन चलाउँदै भुकम्प पिडित

0

विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पले आवासमा क्षति र पहिरोले बस्ती बगाएपछि रसुवाको उत्तरगयाँ गाँउपालिका–१ हाँकु लगायतका स्थानबाट विस्थापित भएका पीडित उत्तरगया–५ स्थित त्रिशूली नदीबगरमा गिट्टी कुट्दै । खाल्टेबगरमा बस्दै आएका तीनसय भन्दाबढी विस्थापित परिवारको अझै पुर्नस्थापना नहुदाँ जिविकोपार्जनको लागी कठिन श्रम गर्न बाध्य छन् ।

तस्वीर : रामहरि न्यौपाने, वेत्रावती, रासस ।

Share.

Comments are closed.

error: Content is protected !!