तपाई चाहे जति नै प्रयास गर्नुहोस यदि तपाईको कुण्डलीमा यो ग्रह छ भने हुनसक्छ क्यान्सर

0

पिएनपिखबर, भक्तपुर : क्यान्सर एक यस्तो रोग हो जसको नाम सुन्दा पनि डरलागेर आउँछ। यो भयानक रोग लागेपछि निको हुनु भनेको असम्भब जस्तै हो भन्दा कुनै फरक नपर्ला।

ज्योतिषविद्याको अनुसार ग्रहको विशेष युतिको कारण कुनै पनि व्यक्तिलाई क्यान्सर जस्तो भयानक रोग हुन्छ। जन्म कुण्डली हेरेर क्यान्सर लाग्नुको वास्तविक कारण जान्न सकिन्छ। यदि समय छदै प्रतिकुल ग्रहको मन्त्र एवम अन्य उपाय गरियो भने यसबाट बच्न सकिन्छ। कुंडलीमा कस्तो खालको ग्रह हुँदा क्यान्सरको सम्भावना हुन्छ आज हामी बताउन जाँदै छौ,

राहु-केतुको कारण हुनसक्छ क्यान्सर

ज्योतिष शास्त्रको अनुसार, राहु-केतु जुन भावमा हुन्छ त्यस सम्बधित अंगमा क्यान्सरको आशंका हुन्छ। यसको अतिरिक्त जुन युति हो त्यस सम्बन्धित अंगमा क्यान्सर हुने सम्भावना ज्यादा हुन्छ। यस बाहेक जन्म कुंडलीमा केहि दोष हुँदा पनि क्यान्सर हुनसक्छ।

यो उपाय अपनाउनुहोस् :

ज्योतिष शास्त्रको अनुसार, कुंडलीमा अवस्थित जुन ग्रहको कारण क्यान्सर हुने सम्भावना हुन्छ त्यस ग्रह सम्बन्धित ज्योतिषीय उपाय गर्नाले त्यस ग्रहको जप पूर्ण विधि-विधानबाट गर्नुहोस। उपरोक्त उपाय गर्नाले क्यान्सरहुने सम्भावना कम हुने गर्छ अथवा क्यान्सर हुनुको कारण पनि यसको समुचित उपचार हुनेछ।

बृहत्पाराशरहोराशास्त्रको अनुसार कुंडलीको छैठौ भावमा क्रूर ग्रहको प्रभाव हुनाले स्वास्थ्यको लागि हानिकारक हुन्छ। यदि कुंडलीको छैठौ भावमा राहु र शनि छ भने क्यान्सर वा अन्य खालको रोग लाग्न सक्छ।

यी ग्रह योगको कारण क्यान्सर हुने गर्छ :

राहुलाई विष मानिन्छ यदि राहु सम्बन्धी कुंडलीको पहिलो र छैठो वा आठौ घरबाट शरीरमा विषको मात्रा बढ्ने गर्छ।

कुण्डलीको छैठौ घरको राशिको स्वामी ग्रह कुंडलीको आठौ वा दशौ घरमा छ भने त्यसमा राहुको नजर हुनेगर्छ त्यस्तो अबस्थामा क्यान्सरको सम्भावना बढ्छ।

कुंडलीको १२ औ भावमा शनिको साथमा मंगल वा राहु-केतु छ भने क्यान्सरको अधिक सम्भावना हुन्छ।

राहुको त्रिक भाव वा त्रिकेसमा दृष्टि छ भने पनि क्यान्सर रोगको संभावना बढ्छ।

कुंडलीको छैठो घरको राशिको स्वामी पीडित हुन्छ वा क्रूर ग्रहको नक्षत्रमा पनि क्यान्सर हुन् सक्छ।

बुध ग्रह त्वचाको कारक हो। यदि कुनै कुण्डलीमा बुध ग्रह सुर्य, मंगल वा शनिबाट पिडित छ र उसमा राहुको दृष्टि छ भने क्यान्सर हुन्छ।

Share.

Comments are closed.

error: Content is protected !!