तपाईको काखी कालो भएको छ ? यदि छ भने सेतो बनाउँन यसौ गरौं (भिडियो)

0

काखीको रंग कालो हुनु कुनै किसीमको रोग होइन । यो सूर्यको पराबैजनी किरणको परिणामस्वरुप पनि हुने गर्छ । यसका साथै काखीको रौं खैरिनु र मरेको छालाको कारणले गर्दा पनि काखी गाढा रंगको हुने गर्छ ।

यस समस्याबाट छुट्कारा पाउनको लागि तपाईंलाई आज हामी निकै नै सरल उपायको बारेमा जानकारी दिन्छौं । यसको लागि तलको भिडियो हेर्नुहोस् ।

काखी कालो भएर लाज लाग्छ खुल्ला हिड्न, त्यसोभए एकैचोटीको प्रयोगमा पार्नुस् सफा र गोरो (भिडियो सहित)

Share.

Comments are closed.

error: Content is protected !!