तथ्यांक सार्वजनिकः मुलुकको आर्थिक अवस्था उस्तै, चालु खाता निरन्तर ओरालो

0

काठमाडौं, पुस १०: चालु आर्थिक बर्षको सुरुदेखि नै उत्साहप्रद नरहेको मुलुकको आर्थिक अवस्था चार महिनासम्म आउँदा पनि उस्तै रहेको छ । मुलुकको आर्थिक गतिविधिको तथ्यांक राख्ने केन्द्रीय निकाय राष्ट्रबैंकले आईतबार सार्वजनिक गरेको तथ्यांकले चालु आवको चार पहिनासम्म पनि आर्थिक अवस्थामा सुधार आउन नसकेको देखाएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको कात्तिकसम्मा चालु खाता निरन्तर ओरालो लागेको छ ।
-नागरिक

Share.

Comments are closed.

error: Content is protected !!