डिभोर्सपछि मिना ढकालको युट्युबमा अर्को लफडा ! दर्शकले भने ‘बिन्ती छ यति राम्रो गीतको बेइज्जत नगर्दिनुस’ (भिडियोसहित)

0

काठमाडौं : चर्चित हास्य कलाकार मनोज गजुरेललाई डिभोर्स दिएर बुटिक खोलेकी मीना ढकालले अर्को नयाँ फन्डा सार्वजनिक गरेकी छिन् । ‘हेरेको तिमीलाई आँखाले होइन मनले हो’ गीत गाएर युट्युबमा राखेपछि गीतकै बेइज्जत भएको भन्दै धेरैले यसप्रति नकारात्मक टिप्पणी गरेका छन् ।

युट्युबमा उनले गाएको गीत हेर्ने अधिकांशले नकारात्मक प्रतिक्रिया दिएका छन् ।

गंगा थापा लेख्छिन् , छ्या छ्या सुहाउने सम्म पो गर्न हो त भगवान माया सारु मगरको प्रतिक्रिया, गीत गाउँन डिभोर्स गरे जस्तो छ, दिनेश गुरुङ लेख्छन् यो आईमाईको थुतुनो अलछिना छ’ यस्तै अधिकांश प्रतिक्रिया तल्लो स्तरमा गाली गरिएका छन् ।

उनले गीतको मर्मलाई वेवास्था गरेर बेइजत गरेको धेरैको भनाइ रहेको छ ।

भिडियो हेर्नुहोस:

Share.

Comments are closed.

error: Content is protected !!