डाक्टर पढ्न र कोहि घुम्न गएका आफन्तहरु विमान दुर्घटनामा परेपछि हस्पिटलमा यसरि भयो रुवाबासी हेर्नुहोस दर्दनाक दृश्य भिडियोमा

0

काठमाडौ – यूएस बंगला विमान दुर्घटनामा घाइते भएकामध्ये १२ जनाको काठमाडौं सिनामंगलस्थित मेडिकल कलेज (केएमसी) उपचार भइरहेको छ । धेरैको शव टिचिङमै रहेको र केही शव विभिन्न अस्पतालबाट ल्याउने क्रम जारी रहेको प्रहरी कार्यालयले जनाएको छ ।

अस्पतालले घाइतेको सूची सार्वजनिक गर्दै यस्ताे जानकारी दिएकाे हाे ।२२ जना घाइतेको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । सोमबार दिउँसो २ बजेर १८ मिनेट जाँदा युएस बंगालको विएच–८ बम्बारडियरको विमान त्रिभुवन विमानस्थलको धावन मार्गमा चिप्लिएर दुर्घटना भएको थियो । सवै मृतकको सनाखत र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!