टनेलमा च्याउ खेती गरी मनग्य आम्दानी गर्दै महिला

0

कञ्चनपुरको बेलौरी नगरपालिका कुण्डाका महिला च्याउको टोकरी बोकेर ल्याउँदै । यहाँका महिलाहरु टनेलमा च्याउ खेती गरी मनग्य आम्दानी गर्दछन् ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Share.

Comments are closed.

error: Content is protected !!