ज्यूलाको मनमोहक दृश्य

0

रुकुम पश्चिमको वाँफिकोट गाउँपालिका वडा नं. ४ को छिनखेत ज्यूलाको मनमोहक दृश्य । यहाँको सानोभेरी नदी किनारस्थित समथर फाँटमा बर्सेनि राम्रो धान उत्पादन हुने गर्दछ ।

तस्वीरः अमरराज पुन मुसिकोट, रासस

Share.

Comments are closed.

error: Content is protected !!