ज्यानको बाजी राखेर गरिन् यी नेपाली चेलीले बाइक स्टन्ट (भिडियोसहित)

0

काठमाडौँ। नेपालमा आजभोलि आफू भित्र लुकेका प्रतिभालाई अरुसामु देखाउने उचित प्लाटफर्म बनेको छ युट्युब ।अहिले सामान्य व्यक्तिहरू पनि युट्युबमार्फत आफ्नो प्रतिभालाई देखाउँदै एक्कासि चर्चामा आउने गरेका छन्।

त्यसमध्येकी एक हुन् नेपाली चेली रसु सुनार जो ‘मौतका कुवा’मा सन्तुलन बनाएर भित्तामा बाइक चलाउँछ। उनको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। काठै काठले बारेर इनारजस्तो बनाइएको ठाउँमा मोटरसाइकिल चलाउनु निकै जोखिमपूर्ण छ।

एक युट्युब च्यानलसँग कुरा गर्दै उनले स्टन्ट ४-५ महिनामा भारतमा सिकेको बताइन्। उनले यो पेशामा लागेको ५-६ वर्ष भएको बताइन्।

हेर्नुस् उनको स्टन्ट र उनीसँग गरिएको कुराकानी :

Share.

Comments are closed.

error: Content is protected !!