जीवनमा खुशी रहन जान्नै पर्ने यी १० कुराहरु

0

दीर्घकालीन रूपमा खुसी रहन सकेमा नै मानव जीवनलाई समृद्धी तर्फ लग्न सकिन्छ । खुसी हुन हरेक मानिस छट्पटाई रहेका छन् तर सुख-शान्ति कुनै बाहिरी बस्तुबाट प्राप्त हुन्छ भनी सोच्नु हुन्छ भने तपाइँ ठुलो भ्रममा बाँच्दै हुनुहुन्छ ।

खुसी हुने आफ्नै प्रयासबाट हो, अरुले सृजना गरिदिएको परिस्थितीमा बाँचेर आजसम्म कोही पनी दीर्घकालीन रुपमा खुसी रहन सकेको छैन । खुसी रहन सक्ने क्षमता तपाइँको आफ्नै हातमा छ । त्यसैले आफ्नै प्रयासबाट खुसी हुन के गर्न सकिन्छ जानी राखौं ।

  • दिनमा कमसेकम एकपटक अर्काकोलागी केही गर्ने बानी बसल्नुहोस् ।
  • आफ्नो नाजिकका मानिसहरूसँग नटाढीनुहोस् ।
  • आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् ।
  • आँफू वरिपरी भईरहेको क्रियाकलापहरुमा सहभागी हुनुहोस् ।
  • नयाँ कुराहरु निरन्तर सिक्नुहोस्।
  • जीवनमा केही न केही गर्छु भन्ने उद्देश्य राख्नुनुहोस्।
  • जीवनमा केही कारणवश पछाडी परेको महसूस भएमा त्यो अवस्थाबाट उम्किने कार्य योजना बनाउनुहोस् ।
  • जीवनको परिस्थितिहरुलाई सकारात्मक दृष्टिकोणबाट हेर्ने बानी बसाल्नुहोस् ।
  • आँफू जे-जस्तो हुनुहुन्छ, त्यसलाई पूर्णरूपमा स्वीकार गर्नुहोस् ।
  • खराब संगत छोडी असल मित्रहरु बनाउनुहोस ।
Share.

Comments are closed.

error: Content is protected !!