जापान उडे ४ दर्जन कलाकार,आँचललाई बिदाई गर्न पुगेका उनका बाबाले दिए पलसँग छोरीको बिहे हुने संकेत [भिडियो सहित]

0

काठमाडौँ, २९ भदौ : नेपालका धेरै जसो कलकार बिदेशिने क्रम निरन्तर रुपमा चलिरहेको छ । फेरी आज ४ दर्जन बढी कलाकारहरु जापान जादैछन् । जापानमा आयोजना हुने सुर्य ईन्टरनेशनल अवार्डको लागी ४ दर्जन कलकारहरु जापान प्रस्थान गर्न लागेका हुन् ।

दिउसोको १०ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा मिडियाकर्मीसंग भेटघाट कार्यक्रम गर्दै कलकारहरु जापान जाने तयारीमा रहेका हुन् ।
कलाकारहरु साम्राज्ञी शाह, प्रदिप खड्का, पल शाह, बर्षा राउत, आँचल शर्मा, प्रशान्त ताम्राकार, पुजा शर्मा, जितु नेपाल, सन्दिप छेत्री, दिपा श्री निरौला, केदार घिमिरे, राजेश पायल राई, अनिल सिंहका लगायतका कलकारहरु जान लागेका हुन् । पल र आंचल प्रेम चर्चा बारे आंचलका पिताले खुलेर बोले । उनले पल र आंचलको बिहे हुन्छ भने सकेत पनि दिए ।

भिडियो सहित :

Share.

Comments are closed.

error: Content is protected !!