‘जब वी मेट’ को सिक्वेल बन्दै, फेरी एकसाथ देखिन सक्ने करिना र शाहिद !

0

माघ १४, करिना कपूर र शाहिद कपूर स्टारर फिल्म ‘जब वी मेट’ बल्कबस्टर फिल्म हो । फिल्मका डाइलग अझै पनि धेरैलाई याद छ ।

यो फिल्ममा करिना र शाहिदे आफ्नो करियरकै वैस्ट परफमेन्स दिएको बताइन्छ । यो फिल्म मन पराएका दर्शक सिक्वेलको पर्खाइमा छन् । फिल्मको निर्माण पक्ष अहिले सिक्वेल निर्माण गर्ने योजना बताइरहेको बताइएको छ । निर्माणपक्षले शाहिद र करिनालाई फेरी फिल्ममा लिने योजना बनाएको भारतीय मिडियाले जनाएका छन् ।

शाहिद र करिना पूर्व प्रेमी–प्रेमिका समेत हुन् । ब्रेकअप पछि पनि उनीरू राम्रा साथि हुन् । केही समय अघि इम्तियाज अलीले शाहिदसँग काम गर्न चाहेको बताएका थिए ।

करिनाले भने आफुलाई प्रस्ताव नआएको बताएकी छन् । करिनाले समेत शाहिदसँग काम गर्न अस्विकार नगर्ने बताइन्छ । करिना र शाहिदले यो फिल्मको सिक्वेलमा एकसाथ काम गर्ने अमुमान गरिएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!