जब तीन रेस्लर र बघिनी बीच भयो मुकाबला ! कसले जित्छ ? (हेर्नुहोस भिडियो)

0

एजेन्सी : यदि डब्लुडब्लुइ को तीन रेस्लर र बघिनी बीच डोरी तानातान खेल भएमा कसले जित्ला ! सबैलाई लग्न सक्छ रेस्लरले नै जित्छ। तर यहाँ उल्टो भएको छ। खासगरी अमेरिकाको टेक्सासको सेन एंटोनियो जू ले आफ्नो सामाजिक संजालमा एक यस्तो भिडियो अपलोड गरेका छन्। जसमा WWE का तीन रेस्लर र बघिनी बीच डोरी तानातान खेल देखाएको छ। भिडियो तीन जना रेस्लर डोरी आफु पट्टि तानिरहेको देख्न सकिन्छ। अर्को पट्टि डोरी बघिनीले आफ्नो दाँतले तानिरहेको देख्न सकिन्छ। एक्लै बघिनीले तीन जना रेस्लरलाई टक्कर दिएको छ र जित्छन पनि।

हेर्नुहोस भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!