छोरा,छोरी नेपालमा आमाले किन आत्मा हत्या गरिन जापानमा ? रहस्यमय भिडियो हेर्नुहोस

0

जापानमा एक नेपाली महिलाले आत्महत्या गरेकी छन् । बागलुङ जिल्ला ताराखोला गाउपालिका निवासी हाल जापानको ओसाकामा रहँदै आएकी पूर्णा थापाले मंगलबार आत्महत्या गरेकी हुन् । मृतक थापाका एक छोरा एक छोरी नेपालमै छन् । उनी बिहान सम्म राम्रै अवस्थामा रहेको र दिउँसो ३ बजेको समयमा बाथरुममा झुण्डिएको अवस्थामा देखेपछी उनका श्रीमान नर बहादुर थापाले प्रहरीलाई सूचना दिएको थिए । थापाले जापानमा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!