छाप्रोमा कष्टकर जीवन गुजार्दै मुसहर महिला

0

चितवनको रत्ननगरस्थित मालपुमा आफ्नो झुप्रो घर अगाडि पार ताप्दै गरेकी वैशाखी मुसहर । बस्ने बासको राम्रो व्यवस्था नहुँदा कष्टकर जीवन गुजार्दै आएका मुसहरलाई रोटरी क्लबले अब नयाँ घर निर्माण गर्ने भएको छ ।

तस्बिर : नारायण ढुंगाना, रत्ननगर, चितवन,रासस

Share.

Comments are closed.

error: Content is protected !!