चौधरी ग्रुपद्वारा निर्मित शाश्वत धाम [फोटो फिचर]

0

नवलपरासीको रजहरस्थित दुम्कौलीमा चौधरी ग्रुपद्वारा निर्मित शाश्वत धाम । यहाँको शिव मन्दिर तथा धार्मिक संग्रहालयमा दर्शन र अवलोकन गर्न पर्यटक आउने गरेकाले धाम आकर्षक गन्तव्य बनेको छ ।

तस्बिर : तीर्थ भटृराई, रासस

Share.

Comments are closed.

error: Content is protected !!