चलचित्र ‘बधाई हो’ को ट्रेलर रिलिज (भिडियोसहित)

0

पिएनपिखबर : बलिउड अभिनेता आयुष्मान खुराना अभिनित चलचित्र ‘बधाई हो’ को ट्रेलर मंगलबार रिलिज भएको छ। यो ट्रेलर एकदम चाखलाग्दो छ। यस चलचित्रमा एक यस्तो युवकको कथा छ जसमा उनको आमा गर्भवती भएको छ जबकि उ आफै बिबाह गर्न लायकको छ। त्यसपछि समाजमा खलबली मच्चिएको झलक ट्रेलरमा देख्न सकिन्छ।

नायक आयुष्मान खुरानाले चलचित्र ‘विक्की डोनर’ बाट आफ्नो करियरको सुरुवात गरेका हुन्। ट्रेलर हेर्दा तपाइले हासो थाम्न सक्नु हुन्न। यो चलचित्र १९ अक्टुबरका दिन रिलिज हुदैछ।

Share.

Comments are closed.

error: Content is protected !!