चलचित्र ‘कृ’ को ट्रेलर सार्वजनिक

0

काठमाडौँ, २९ मंसिर : शुक्रबार काठमाण्डौमा एक प्रेसमिट कार्यक्रमको आयोजना गरेर अभिनेता तथा नायक भुवन के.सि को निर्देाशनमा तयार भएको चलचित्र ‘कृ’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्र ‘कृ’मा चर्चित नायक तथा भुवनका आफ्नै छोरा नायक अनमोल के.सि तथा नायीका अदिती बुढाथोकिको मुख्य भुमिका रहेको छ । चलचित्रमा बिभिन्न देश तथा बिदेशका बिभिन्न रमणिय स्थानमा छायाँङ्कन भएको यो चलचित्र आगामि माघ २६ बाट प्रर्दशन हुने भएको छ ।
भिडियो:

Share.

Comments are closed.

error: Content is protected !!