चर्चित पपगायिका शाकिराको स्वरलाई बाख्राको जस्तो भनेपछि…

0

एजेन्सी : चर्चित पपगायिका साकिराको गीत र स्वर मन नपराउने सायदै होलान । पृथक गायन शैली र दमदार स्टेज प्रस्तुतीका कारण कुनै समय उनलाई स्वर राम्रो छैन भनेर गायन प्रतियोगिताबाट निकालिएको थियो । यो भन्दा पत्याउन सायदै गाह्रो पर्ने हुन्छ तर यो सत्य भएको खुलासा साकिरा आफैले गरेकी छिन।

साकिरा ११ वर्षको हुँदा विद्यालयमा भएको सामुहिक गायन प्रतियोगितामा शिक्षकले बाख्राको जस्तो आवज निकालेको भनेर प्रतियोगिताबाट बाहिर निकालेका थिए र तर गायनबाट करियर बनाउने उनलाई रेजेक्सनको वेवास्था गर्दै अगाडि बढेकोले अहिले विश्वसंगीतमा सफलताको चुचुरोमा पुगेकी हुन् ।

आफ्ना संगीत शिक्षकले उनलाई बाख्राको जस्तो आवाज निकालेको भन्दा आश्चर्य लाग्नुका साथै केही समय ठिकै भनेको होला भन्ने पनि लागेको थियो ।

Share.

Comments are closed.

error: Content is protected !!