चर्चित गायिका मेलिना राई र गायक सुबी राईको “यो गाउँले कान्छोलाइ..” सार्वजनिक [भिडियो सहित]

0

काठमाडौँ, ३० पुस : नेपाली कथानक चलचित्र ‘यो समाज’ को “यो गाउँले कान्छालाई.. ”बोलको गीत गत आइतबार सार्वजनिक भएको छ ।
गीतमा नेपाली सांगितिक क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाइसकेका पुर्वेली गायक सुबी राई र चर्चित गायिका मेलिना राईको स्वर रहेको उक्त गीतमा गायक स्वयम् कै संगित रहेको छ ।

लब्ली तुलसीको शब्द र चन्दु गोर्खालीको संगित संयोजन रहेको यस फिल्मको निर्देशन भने नविन भुजेलले गरेका छन । नृत्य निर्देशक मनि कुमार राईको नृत्य रहेको उक्त गीतमा सञ्जोक र सरिनाको अभिनय रहेको छ। सञ्जिव धमला निर्माता रहेको यस फिल्मको सम्पादन तिलक रिजालले गरेका छन। चन्दु गोर्खालीको संगित संयोजन रहेको छ।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!