चर्चबाट फर्कर्दै गरेकी युवती राजधानीमै बलात्कृत

0

काठमाडौँ, ८ असोज: राजधानीको सिमलटारमा चर्चबाट फर्कदै गरेकी २८ वर्षीय एक युवती बलात्कृत भएकी छन् । बलाकृत भएकी ती युवती मानसिक रोगी रहेको खुलेको छ । सोलुखुम्बुका दावा तामाङले चर्चबाट फर्कदै गरेको अवस्थामा फकाएर बुबाले सन्चालन गर्दै आएको ग्रिल पसलमा लगेर युवतीलाई बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

तामाङलाई पक्राउगरी सोधपुछ गर्दा मादक वदार्थ सेवान गरेको समयमा आफु अवेगमा आएर ती युवतीलाई बलात्कार गरेको स्कार गरेका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!