गौशालामा गोली चल्यो, गुण्डा नाइके गणेश लामा पक्राउ

0

काठमाडौं, ३० फागुन: काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ ।लगत्तै, त्यहाँ पुगेको प्रहरी टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको हो । थप जानकारी लागि पिएनपी खबर हेर्दै रहनु होला ।

Share.

Comments are closed.

error: Content is protected !!