गायीका अन्जु गुरुङको “पहिलो नजर”मा मोडल बिकास लामिछाने [हेर्नुहोस भिडियो सहित]

0

काठमाडौँ, २६ भदौ : गायीका अन्जु गुरुङको स्वरमा “पहिलो नजर” बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ ।

सार्वजनिक गीतको भिडियोमा मोडेल बिकास लामिछाने र सुप्रिया कटुवाल फिचर भएका छन । म्युजीक भिडीयोले पहिलो नजर र पहिलो प्रेमको कथा उठाएको छ । गीतमा शब्द तथा संगीत अमृतको सुन्न सकिन्छ ।

नगरकोटको मनोरम स्थानमा खिचिएको भीडीयोलाई समन अधिकारीले निर्देशन गरेका हुन् भने भिडीयोमा रामेश्वर कार्कीको छायाँकन र बिकास धमलाको सम्पादन रहेको छ ।
भिडियोमा हेर्नुहोस “पहिलो नजर” :

Share.

Comments are closed.

error: Content is protected !!