गायक विजय अधिकारीको ‘जोडिएको हाम्रो नाता’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

0

काठमाडौँ : गायक विजय अधिकारीको ‘जोडिएको हाम्रो नाता’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सिके प्रसाइको शब्द रहेको गीतमा सिडी विजय अधिकारीले स्वर दिएका छन् । कुस्कु माझीले निर्देंशन गरेको भिडियोलाई अर्जुन सापकोटाले छायाँकन गरेका छन् । भिडियोमा सोहम भेटवाल र एलीना रायमाझीले अभिनय गरेका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!