गायक बाबु बाेगटीकाे १० वर्ष अगाडिको “सिउदो” गीतको भिडियो सार्वजनिक [भिडियो सहित]

0
गायक काठमाडौँ, १५ माघ : बाबु बाेगटीकाे आज भन्दा १० बर्ष अगाडिको गीत “सिउदो”को भिडियो सार्वजनिक भएको छ । रिजल्ट एल्बममा समाबेश सिउँदोको भिडियो सार्वजनिक भएको हो । “सिउदो” गीतको भिडियोलाई आफ्नै नामको युट्यूव च्यानल बाबु बाेगटी मार्फत सार्वजनिक गरिएको हो।

विल्कुलै फरक धारमा रहेको गीत “सिउदो” भिडियोमा यश कुमारको शब्द र संगीत रहेको छ। त्यस्तैगरी सनजय हमालको एरेञ्जरमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन र छायांकन गरेका छन्।
हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!