गायक तुल्सी सिवाकोटीको देश प्रतिको भावानाले ओतप्रोत गीत “मेरो देश” सार्बजनिक [भिडियो सहित]

0

काठमाडौँ,  १ असोज  :  लामो समय देखि नेपाली गीत संगीतलाई माया गर्दै आइरहेका र लागिरहेका अनि प्रवासमा रहेर पनि गीत संगीतलाई माया गर्ने गायक हुन् तुल्सी सिवाकोटी । सुमधुर स्वरका धनि गायक सिवाकोटीले थुप्रै गीत गाईसकेका छन् ।

पछिल्लो समय उनले आफ्नो एल्बममा समाबेश एउटा देश प्रतिको भावानाले ओतप्रोत भएको देख भक्ति गीत मेरो देश सार्बजनिक गरेका छन् । सार्बजनिक गीतमा रोजी लबुंग राईको शब्द र रचना रहेको छ भने प्रविन प्रो को संगीत अनि निरज श्रेष्ठको संगीत सम्योजन रहेको छ।

यस्तै गीत जस्तो तेस्तै प्रकारले पनि भिडियो निर्माण भएको छ । भिडियोमा गंगा राम सापकोटाको छायांकन,सम्पादन अनि निर्देशन रहेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!