गाईघाटबाट धरानतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ बढी भन्दा घाईते

0

ईटहरी, ९ जेठ : सुनसरीको अाँपगाछीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२जना भन्दा बढी घाईते भएका छन । उदयपुरको गाईघाटबाट सुनसरीको धरानतर्फ जाँदै गरेको ना४ ख ४२५८ नं को बस दुर्घटना भएको प्रहरीले जनाइको छ।

तिब्र गतिका कारण बस दुर्घटना भएको प्रहरीले जनाएको छ। घाईतेहरूलाइ वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे छ । दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

Share.

Comments are closed.

error: Content is protected !!