खेलकुद समिती गठन

0

काठमाडौँ, ३० फागुन : नेपाल सरकारको राष्ट्रिय खेल्कुद परिषद अन्तर्गत कगेश्वरी मनहरा नगरपालिकामा नगर खेल्कुद परिषको मातहतमा रहने गरि वडा न ७ मा खेल्कुद समिती गठन गरिएको छ । खेल्कुदको बृहत्तर विकासलाइ ध्यानमा राखी उक्त समिती गठन गरिएको वडा अध्यक्ष्य जीवन थापाले जानकारी दिए।

खेलकुदमा निकै लामो समय देखि सकृय श्री पुष्कर थापा उक्त समितिको अध्यक्षमा नियुक्त भएका छन भने तेसै वर्द का जुझारु युबा,श्री महेश दहाल सदस्यमा नियुक्त भएका छन । आउदो दिनहरुमा उक्त समितिले खेलकुदमा फड्को मार्ने बिश्वास लिएको छ । हाम्रो तर्फबाट नियुक्त हुनुभएका पधादिकारिहरुलाइ हार्दिक बधाइ तथा उत्तरोत्तर प्रगतीको कामना !

Share.

Comments are closed.

error: Content is protected !!