खुशीले सेल्फी लिन आएको फ्यानको मोबाइल गोविन्दाकी श्रीमतीले खोसेपछि..(भिडियोसहित)

0

पिएनपिखबर : गणेश चतुर्थीको अवसरमा बलिउड अभिनेता गोबिन्दकी श्रीमती सुनिता अहुजाको एक भिडियो भाइरल भैरहेको छ। साडीमा सजिएकी सुनिता एकदम राम्री देखिएकी थिइन्। गणेश पुजा भैरहेको बेला एक फ्यानले उनको छेउमा आएर सेल्फी लिन खोजे। सेल्फी लिन लागेको बेला सुनिताले यसो गरिन जसले उनको फ्यान एकदम खुसि भए।

सुनिताको फ्यान सेल्फी लिन उनको छेउमा आउछन। तब उनको फ्यानले सहि फोटो खिच्न सकेका हुदैन। सोहि समयमा सुनिताले उनको फोन आफुले लिएर आफै सेल्फी खिच्छन्। सुनिताले यस्तो गरेको देखेर त्यहाँ रहेका सबै मानिसहरु दंग परेका थिए।
हेर्नुहोस भिडियो :

 

;

Share.

Comments are closed.

error: Content is protected !!