को हुन अशोक दर्जी अनि कस्ले गर्‍यो अशोकको जीवन परिवर्तन [भिडियो हेर्नुहोस ]

0

पछिल्लो समय सामाजिक सञ्जाल त्यसैगरी युटुवहरुमा भाइरल बनिरहेका झापा दमकका बालगायक अशोक दर्जीले आफ्नो पहिलो गीत रेकर्डिङ गराएका छन्। सानो उमेरमा नै निकै अदभूत गायन क्षमताका भएकै कारण, छोटो समयमा नै उनी चर्चामा रहेका छन्। उनको चर्चा आजभोली बजार भरी चुलिएको छ। उनी एकाएक चर्चामा आएका हुन् उनको आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भिडियोका मार्फत। निम्न वर्ष परिवारमा हुर्किँदै गरेको दर्जीले बाटोमा, होटलमा दिनभर गीत गाउँथे र जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धान्थे। भिडियो हेर्नुहोस

Share.

Comments are closed.

error: Content is protected !!