के भयो यस्तो ! स्टेजमा बोल्दा–बोल्दै कानुन मन्त्रीले औषधी खानु परेपछि… , प्रदेश ४ को नाम गोरखा राखिने ? [भिडियो सहित]

0

काठमाडौँ, ३० पुस : कानुन मन्त्री यज्ञबहादुर थापालाई घाँटीको समस्या छ । बिहीबार पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको सफल राष्ट्रिय औद्योगिक व्यपार मेलाको प्रमुख आथितीय मन्तव्यको क्रममा बोल्दा बोल्दै उनले औषधी लिन परेको थियो । घाँटी खराब भएपछि उनले स्टेजमा भाषण गर्दा-गर्दै औषधी लिए ।

प्रदेश नं. ४ को राजधानी पोखरा भएको समेत उनले बताए । गोर्खा उद्योग बाणिज्य संघका अध्यक्षले भने पोखरा राजधानी रहे पनि प्रदेशको नाम भने गोरखा राखिने बताए ।

हेर्नुस् भिडियो:

Share.

Comments are closed.

error: Content is protected !!